समानुपातिकमा एमालेको अग्रता कायमै कुन दलले कति ल्याए समानुपातिक मत ?

समानुपातिकमा एमालेको अग्रता कायमै कुन दलले कति ल्याए समानुपातिक मत ?

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

मंसीर १० काठमाण्डौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ । आज बिहान ७ः१५ बजेसम्मको तथ्यांकअनुसार एमालेले १७ लाख ३० हजार ८ सय ९३ समानुपातिक मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यो खबर तयार पार्दासम्म १६ लाख ६५ हजार ४ सय १३ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थान कायमै राखेको छ। उसले अहिलेसम्म ७ लाख ५५ हजार २ सय ३३ मत पाएको छ। यसैगरी चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ३४ हजार ९ सय ६३ समानुपातिक मत ल्याएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८७ हजार ८ सय ८९ समानुपातिक मत ल्याएको छ।

समानुपातिकमा कुन दलले कति मत ल्याए ?

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी
१७३०८९३

नेपाली कांग्रेस

१६६५४१३
राष्ट्रिय स्वतन्त्र पार्टी
७५५२३३

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा ९नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी
७३४९६३

राष्ट्रिय प्रजातन्त्र पार्टी
३८७८८९

जनता समाजवादी पार्टी, नेपाल
२०६६८९

नेकपा एकीकृत समाजवादी
१५२०८५

नागरिक उन्मुक्ति पार्टी
१३७०५१

जनमत पार्टी
१३४५०३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८१४११

नेपाल मजदुर किसान पार्टी
६०४८७

हाम्रो नेपाली पार्टी
४०३४४

राष्ट्रिय जनमोर्चा
३७३१८

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ