मैले भोजपुरको विकासमा योगदान गरेँ तर मलाई जनताले मुल्याकंन गरेनन्ः शेरधन राई

मैले भोजपुरको विकासमा योगदान गरेँ तर मलाई जनताले मुल्याकंन गरेनन्ः शेरधन राई

  • शुक्रबार, मंसिर ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मंसीर ९ भोजपुर । नेकपा एमालेका सचिव एवं पूर्व मुख्यमन्त्री शेरधन राईले आफूले भोजपुरको विकासमा योगदान दिए पनि जनताले मुल्यांकन नगरेको बताएका छन् ।

निर्वाचनमा माओवादीका उम्मेद्धार सुदन किराँतीसँग पराजीत भएपछि पत्रकार सम्मेलन गर्दै सचिव राईले अर्को चुनावमा आफूले न्याय पाउने आशा गरे ।

भोजपुरका जनताले मुल्यांकन गर्ने आशा गरे पनि त्यो नपाए पछि आफू गलत सावित भएको उनको प्रतिकृया छ ।

राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए ।

उनले गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने, मतदातालाई पैसामा किनेको, भोजभतेर गरेको समेत आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ