पाल्पा मंसीर ९ । पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।
गैरेले २७ हजार ८१७ मत ल्याए भने पाण्डेयले २३ हजार ८५१ मत ल्याएका छन् ।
पहिला एमालेबाटै जितेका पाण्डे यस पटक एकीकृत समाजवादीबाट उठेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline