एमाले महासचिव शंकर पोखरेल पराजीत, रेखा शर्माले मारिन बाजी

एमाले महासचिव शंकर पोखरेल पराजीत, रेखा शर्माले मारिन बाजी

  • बिहिबार, मंसिर ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

मंसीर ८ दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ २ बाट पराजीत भएका छन् । उनी माओवादी नेतृ रेखा शर्मासँग पराजीत भएकी हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । निर्वाचन आयोगबाट औपचारीक जीतको घोषणा हुन बाँकी रहेको छ ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ