मंसीर ८ गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतान्तर सहित गोरखा २ बाट निर्वाचित भएका छन् ।
प्रचण्डले २६ हजार १ सय ३ मत सहित बिजयी बनेका हुन् । उनका बिरुद्ध लडेका कबीन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए ।
एमालेका अब्दुस मियाले ७ हजार ३ सय ९३ मत प्राप्त गरे । निर्वाचन कार्यलयले केही बेरमा आधिकारीक बिजेताको घोषणा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline