मंसीर ८ काठमाण्डौँ । सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी भएका छन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का सरेश नेपाललाई तीन हजार तीन सय ५४ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
नवनिर्वाचित सापकोटाले ३० तीन सय ७४ मत प्राप्त गर्र्दा प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाउनुभएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline