झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् ।
शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरे। शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्।
शर्मा तेस्रो प्रयासमा झापा १ बाट सांसद बन्न सफल भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline