प्रतिनिधिसभामा माओवादीको तेस्रो जीत , देवेन्द्र पौडेल निर्वाचित

प्रतिनिधिसभामा माओवादीको तेस्रो जीत , देवेन्द्र पौडेल निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मंसीर ७ । माओवादीले प्रतिनिधी सभाको निर्वाचनमा तेश्रो जीत हासिल गरेको छ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पौडेलले प्रतिस्पर्धी नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतथकासाथ हराएका हुन् ।

पौडेलले २४ हजार ७७९ मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मञ्जु शर्मा चालिसे २० हजार १८० मत सहित दोस्रो स्थानमा रहिन् । यस अघि माओवादीले सिन्धुली र रुकुम पूर्वमा जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ