प्रतिनिधि सभातर्फ माओवादीको दोस्रो जीत, पूर्ण बहादुर घर्ती दोव्वर मतले बिजयी

प्रतिनिधि सभातर्फ माओवादीको दोस्रो जीत, पूर्ण बहादुर घर्ती दोव्वर मतले बिजयी

  • बुधबार, मंसिर ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

मंसीर ७ रुकुम । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत निकालेको छ । माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् ।

उनले १२ हजार २६२ मतका साथ विजय हासिल गरे । उनका निकटतम प्रतिद्धन्दी कैलाश कुमार मल्लले ५ हजार २११ मत ल्याएका छन् ।

यस अघि पहिलो जीत सिन्धुलीमा लेखनाथ दाहालले पहिलो जीत दर्ता गराएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ