मंसीर ७ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा पहिलो जीत निकालेको छ ।
सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्।
यद्यपि, निर्वाचन आयोग बाट उनको जीतको घोषणा हुन बाँकी छ ।
दाहालले एमालेका मनोजजंग थापालाई हराएका हुन्।
६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline