पछिल्लो मत परिणाम अनुसार भोजपुरमा माओवादीका सुदन किरातीले एमालेका शेरधन राइलाइ उछिनेका छ्न । कुल एक हजार मत गणना हुदा सुदनले ५१३ मत पाएका छन् । यता शेरधनले ४५१ मत पाएका छन् । अहिले गणना जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline