अब दुई वर्ष भित्र युक्रेन विश्व राजनीतिक मानचित्रमा अस्थित्व विहीन हुनेछ : मेदभेदेव

अब दुई वर्ष भित्र युक्रेन विश्व राजनीतिक मानचित्रमा अस्थित्व विहीन हुनेछ : मेदभेदेव

  • बिहिबार, असार २, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेन अब दुई वर्ष भित्र विश्व राजनीतिक मानचित्रबाट हराउने दावी गरेका छन् । उनले आफ्नो टेलिग्राममा यस्तो दाबी गरेका हुन् ।

रुसले फेब्रुअरी २४ बाट आक्रमण जारी राख्दै पूर्वी क्षेत्रको डोनेस्क र लुहान्सकका एजोभस्टल सहित महत्वपूर्ण शहर नियन्त्रणमा लिईसकेको अवस्थामा उनको यो प्रतिकृया आएको हो ।
करीब चार महिनादेखि जारी युद्धमा अमेरीकाले अर्बो डलरको हतियार सहयोग गरीसकेको छ भने ठूलो मात्रामा धनराशी खर्च गरीरहेको छ । बेलायत सहित अन्य नेटो देशले पनि घातक हतियार दिईरहेको छ ।
यसका बाबजुद रुसले युक्रेनमाथिको हमला जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ