यदी चीनले ताईवानमा हमला गरे अमेरीकी सेना युद्धमा प्रवेश गर्छः बाईडेन

यदी चीनले ताईवानमा हमला गरे अमेरीकी सेना युद्धमा प्रवेश गर्छः बाईडेन

  • सोमवार, जेष्ठ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

जेष्ठ ९ एजेन्सी । अमेरीकी राष्ट्रपति जो बाईडेनले यदी चीनले शक्ति प्रयोग गरेर ताईवान कब्जा गर्न हमला गरे अमेरीकी सेना ताईवानको रक्षाका लागि युद्धमा सामेल हुने चेतावनी दिएका छन् ।

ताईवानलाई आवस्यक परे सैन्य शक्ति प्रयोग गर्ने बाईडेनले चेतावनी दिएका हुन् ।
जापानी प्रधानमन्त्री फुमियो किसिदासँग टोकियोमा सँयुक्त पत्रकार सम्मेलनमा बोल्दै बाईडेनले चीनले ताईवान कब्जा गरे पुरै क्षेत्र अस्तव्यस्त हुने भन्दै त्यो हुन नदिने बताए ।
ताईवानले चीनले आफ्नो भूमि मान्दै आएको छ । चीनले आवस्यक परे शक्ति प्रयोग गरेर भए पनि ताईवानको पुनएकीकरण गर्ने बताउदै आएको छ ।

जापानमा क्वाड सम्मेलनमा सहभागी हुन बाईडेन पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ