एजेन्सी बैशाख २१ । अमेरीकी राष्ट्रपति जो बाईडेनले प्रजातन्त्रको रक्षाका लागि अमेरीकाले युक्रेनमा प्रत्यक्ष लगानी गरेको र हतियार दिएको बताएका छन् ।
बाईडेनले युक्रेनलाई यस अघि नै ३३ अर्बको सैन्य तथा आर्थिक सहायता दिने बचन दिएका थिए ।
२४ फेब्रुअरीमा युद्ध शुरु भए यता नै अमेरीकाले ४ अर्ब बढीको हतियार युक्रेनलाई दिईसकेको छ । जेभलिन जस्ता साना घातक मिसाईल, टैंक जस्ता हतियारहरु अमेरीकाले दिँदै आएको छ ।
यसै गरी बेलायत सहित युुरोपेली देशले पनि युक्रेनलार्र्ई ठूलो परिणाममा हतियार दिईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline