सँयुक्त राष्ट्रसंघका महासचिव किभमा भएकै बेला रुसद्धारा क्षेप्यास्त्र आक्रमण

सँयुक्त राष्ट्रसंघका महासचिव किभमा भएकै बेला रुसद्धारा क्षेप्यास्त्र आक्रमण

  • शुक्रबार, बैशाख १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

बैशाख १६ एजेन्सी । रुस भ्रमण सकेर सँयुक्त राष्ट्रसंघका महासचिव किभमा पुगकै रात रुसी सेनाले युक्रेनको राजधानीमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । किभ नजिक रहेको युक्रेनको सैन्य कारखानालाई लक्षित गरेर हमला गरिएको थियो ।

यो हमला हुँदा चार किलो मिटर नजिकको एक होटलमा महासचिव गुटेरस बसेका थिए ।
युक्रेनका राष्ट्रपति जेलेन्सकीले रुसले अन्तराष्ट्रिय संस्थालाई हुम्युलेट गर्न यो आक्रमण गरेको टिप्पणी गरेका छन् ।

रुसी आक्रमणमा किभमा एक पत्रकारको मृत्यु भएको छ ।
युक्रेनको क्षेप्यास्त्र निर्माण र हतियार मर्मत कारखानालाई लक्षित गरेर रुसले पाँच वटा क्षेप्यास्त्र प्रहार गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ