बैशाख १२ एजेन्सी । फ्रान्सका राष्ट्रपतिमा ईम्यानुएल म्याक्रोन पुनः निर्वाचित भएका छन् । दोस्रो चरणमा भएको मतदानको परिणाम अनुसार उनले ५८ प्रतिशत बढी मत हात पारेका छन् ।
उनका प्रतिद्धन्दी दक्षिणपन्थी र्याली पार्टीकी उम्मेद्धार लि पेनले ४१ प्रतिशत बढी मत हात पारिन् ।
फ्रान्सका कुल मतदाताको ७३ प्रतिशतले मात्रै दोस्रो चरणको मतदानमा भाग लिएका थिए ।
२० वर्षे ईतिहासमा पहिलो पटक बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि त्याहाँ निर्वाचन जितेका हुन् ।
चुनावपछि प्रदर्शन चर्किदा पेरिसमा प्रहरीको गोलीबाट दुर्ई प्रदर्शनकारी समेत मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline