नाईजेरीयाको अवैध तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा सय बढीको मृत्यु

नाईजेरीयाको अवैध तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा सय बढीको मृत्यु

  • आइतवार, बैशाख ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी बैशाख ११ । नाईजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा भएको आगलागीमा परी एक सय बढी मानिसको मृत्यु भएको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताईएको छ । गरीबी र बेरोजगारीका कारण नाईजेरियामा अवैध तेल प्रशोधन र भण्डारण सञ्चालन गर्ने गरिएको छ ।

गत वर्ष पनि यस्तै दुर्घटनामा परी २५ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ