बैशाख ३ एजेन्सी । ताईवानलाई हतियार बेच्ने र अमेरीकी अधिकारीहरुले भ्रमण गरेको बिषयलाई लिएर चीनले कडा चेतावनी दिएको छ ।
चीनले ताईवान नजिक बिशाल सैन्य अभ्यास गर्दै अमेरीकालाई ताईवानसँग सम्बन्ध नराख्न र यो चीनको आन्तरीक मामला भएको भन्दै हस्तक्षेप नगर्न कडा चेतावनी दिएको छ ।
चीनीया रक्षा मन्त्रालयका अधिकारीहरुले अमेरीकी सांसदहरुको टोलीले ताईवान भ्रमण गरेपछि सँयुक्त सैन्य अभ्यास गरेको हो ।
यस अभ्यासमा जल, थल र हवाई तीनै क्षेत्रका सेना, लडाकु विमान, युद्धपोत जस्ता विनाशक हतियार प्रणालीहरुको अभ्यास गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline