रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप घातक हतियार दिने

रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप घातक हतियार दिने

  • बिहिबार, बैशाख १, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी बैशाख १ । रुस र युक्रेनबीच युद्ध शुरु भएको ५० दिन पुग्दा अमेरीकाले युक्रेनलाई थप घातक हतियार उपलव्ध गराउने घोषणा गरेको छ ।

हाल सम्म अमेरीकाले २ अर्ब अमेरीकी डलर भन्दा बढीको हतियार दिईसकेको छ । अमेरीकाले युक्रेनलाई टोच्का मिसाईल, जेवलिन र स्टारलिक मिसाईल जस्ता घातक हतियार दिँदै आएको छ ।

आज थप ८ सय मिलियन अमेरीकी डलर बराबरको सैन्य सहायता दिने घोषणा अमेरीकाले गरेको छ ।
अमेरीका सहित पश्चिमा देशहरुले उपलव्ध गराएको हतियारको सहायतामा युक्रेनले रुस बिरुद्ध युद्ध लडिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ