बैशाख १ एजेन्सी । रुस युकेन युद्ध शुरु भएको ५० औँ दिनमा युक्रेनले रुसी युद्धपोतमाथि हमला गरेको छ । काला सागरमा अभ्यास गरेर फर्किएको रुसी युद्धपोतमाथि युक्रेनले क्षेप्यास्त्र हानेको दाबी गरेको छ ।
युद्धपोतमा विष्फोटपछि आगलागी भएको र त्यसमा रहेका १५० क्रु मेम्बरहरुलाई सकुसल उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
मोस्कभा नामक यस युद्धपोत क्रुज मिसाईल प्रहार गर्न प्रयोग गरिदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline