जेलेन्सकीको आदेशमा युक्रेनका बिपक्षी नेता पक्राउ

जेलेन्सकीको आदेशमा युक्रेनका बिपक्षी नेता पक्राउ

  • बुधबार, चैत्र ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

चैत्र ३० एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको आदेशमा युक्रेनको बिपक्षी पार्टीका नेतालाई पक्राउ गरिएको छ । उनलाई रुसलाई सहयोग गरेको आरोप लगाईएको छ ।
जेलेन्सकीले विपक्षी नेता भिक्टर मेदभेदहकलाई हतकडी लगाएर गुप्तचर बिभाग एसबीयुले पक्राउ गर्न सफल भएको भन्दै तस्वीर आफ्नो टेलिग्राममा सार्वजनिक गरेका छन् ।
भिक्टर युक्रेनको संसदको दोस्रो ठूलो दलका नेता हुन् ।

भिक्टरले २०१४ मा सिआईएको योजनामा पश्चिमा शक्तिको योजनामा भएको बिद्रोहको बिरोध गरेका थिए । भिक्टरको दलले देशको १३ प्रतिशत मत प्राप्त गरेको छ ।
भिक्टरले आफूमाथि लगाईएका आरोपको खण्डन गर्दै जेलेन्सकी निर्वाचित तानाशाह हुन खोजेको आरोप लगाएका छन् ।
युक्रेनले रुसी आक्रमणको प्रतिरोधका नाममा आफ्नै जनता मारिरहेको आरोप भिक्टरले लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ