पाकिस्तान सर्वोच्च अदालतद्धारा विघटित संसद पुनस्थापना, खान संकटमा

पाकिस्तान सर्वोच्च अदालतद्धारा विघटित संसद पुनस्थापना, खान संकटमा

  • बिहिबार, चैत्र २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी चैत्र २४ ।
पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको मुद्धामा सुनुवाई गर्दै संसद पुनस्थापना गरिदिएको छ । आज विपक्षी पार्टीहरुले हालेको रिटमा सुनुवाई हुँदै संसद बहाल भएपछि प्रधानमन्त्री ईमरान खान संकटमा परेका छन् ।

संसदमा अविस्वासको प्रस्ताव पेश भएपछि उपसभामुखले त्यो प्रस्ताव खारेज गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्री ईमरान खानले संसद भंग गरेर ९० दिन भित्र चुनावमा जाने घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ