ताईवानलाई थप हतियार बेच्ने र सैन्य तालिम दिने अमेरीकी योजनाको चीनद्धारा विरोध

ताईवानलाई थप हतियार बेच्ने र सैन्य तालिम दिने अमेरीकी योजनाको चीनद्धारा विरोध

  • बिहिबार, चैत्र २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

चैत्र २४ एजेन्सी ।
चीनले ताईवानलाई हतियार दिने र सैन्य तालिम दिने अमेरीकी योजनाको कडा प्रतिवाद गरेको छ । अमेरीकाले ताईवानलाई चीनबाट आक्रमणको खतरा भन्दै प्याट्रियोट एयर डिफेन्स सिस्टम र तालिम दिने बुधबार बताएपछि चीनले आपत्ति जनाएको हो ।
चीनीया रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले ९५ मिलियन बराबरको सैन्य तालिम र हतियार दिने र उक्त मिसाईल रक्षा प्रणाली सहयोग गर्ने भनी गरेको घोषणा चीनको आन्तरीक मामिलामा हस्तक्षेप भएको भन्दै अमेरीकालाई चेतावनी दिएका छन् ।
ताईवान चीनको अभिन्न अंग भएको भन्दै उनले अमेरीकाले हतियार उपलव्ध गराउनु एक चीन नीति बिरुद्ध भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ