उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो : दक्षिण कोरियाली राष्ट्रपति

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो : दक्षिण कोरियाली राष्ट्रपति

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताउनु भएको छ। प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।
यो “अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,” मुनले एक विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ