चीनमा भएको भयानक विमान दुर्घटनाका सवार सबैको मृत्यु भएको पुष्टी

चीनमा भएको भयानक विमान दुर्घटनाका सवार सबैको मृत्यु भएको पुष्टी

  • बुधबार, चैत्र ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

एजेन्सी चैत्र ९ । गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन ।

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् ।

चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटनाग्रस्त क्षेत्रको भूगोल अप्ठेरो भएका कारण उद्धारमा कठिनाई आएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ