चीनको भयानक विमान दुर्घटनाः जहाज ३० हजार फिटबाट खसेपछि पहाडमै लाग्यो आगो

चीनको भयानक विमान दुर्घटनाः जहाज ३० हजार फिटबाट खसेपछि पहाडमै लाग्यो आगो

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

एजेन्सी चैत्र ७ । चीनमा आज भयानक जहाज दुर्घटना भएको छ । कुनमिगंबाट गोन्झाओका लागि उडेको १३२ यात्रु सवार बोईगं ७३७ जहाज ३० हजार फिटबाट पहाडमा खसेको जहाज नष्ट हुनुका साथै पहाडमै आगलागी भएको छ । चीनीया राष्ट्रपतिको आदेशमा तत्कालै उद्धारकर्मीहरु परिचाालन गरिएको छ ।
यात्रु मध्य ९ जना चालक दलका सदस्य रहेका थिए । यो दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन ।
दुर्घटनामा कति मानिसको मृत्यु भयो र घाईते भए भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।
चाईना इस्टर्नको यो यो बाईग ७३७ अब उडानमा प्रतिवन्ध लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ