चीनमा १३३ यात्री बोकेको बिमान दुर्घटनाग्रस्त

चीनमा १३३ यात्री बोकेको बिमान दुर्घटनाग्रस्त

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

चीनमा १३३ यात्री बोकेको बोईङ विमान दुर्घटनाग्रस्त भएको छ । तेन्जियाङ क्षेत्रमा बोईङ ७३७ विमान दुर्घटनाग्रस्त भएको सिसिटिभीले जनाएको छ ।

कुनमिङ बाट गोन्झाओ जाँदै गरेको विमान दुर्घटना परेको बताईएको छ । कति मानवीय क्षति भयो भन्ने एकीन भएको समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ