एजेन्सी चैत्र ५ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुससँग वार्ता र सम्झौता छिटो गर्नु पर्ने माग गरेका छन् । चार चरण सम्मको बार्तापछि अहिले वार्ता भएको छैन । यही बीचमा उनले एक भिडियो सन्देश जारी गर्दै सो अपील गरेका हुन् ।
रुस र युक्रेनबीच चार हप्तादेखि जारी युद्धमा हजारौँ सेना, नागरिकको ज्यान गएको छ भने ३० लाख बढी नागरिक युक्रेनबाट पलायन भएका छन् ।
युद्धमा हजारौँ सैन्य तथा गैरसैनिक संरचनाहरु ध्वस्त भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline