रुसको संभावित काउन्टरका लागि सैन्य अभ्यासमा जुटेको अमेरीकी लडाकु विमान वेपत्ता, चार सैनिक थिए सवार

रुसको संभावित काउन्टरका लागि सैन्य अभ्यासमा जुटेको अमेरीकी लडाकु विमान वेपत्ता, चार सैनिक थिए सवार

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

एजेन्सी चैत्र ५ । रुसले युक्रेनमा आक्रमण गरेपछि नेटो देशको रुसबाट सुरक्षाका लागि भन्दै अमेरीका सहित नेटो देशका सेनाले बिशाल सैन्य अभ्यास चलाईरहेका बेला एक अमेरीकी लडाकु विमान वेपत्ता भएको छ ।

नर्वेको हिमाली क्षेत्रमा जारी सैन्य अभ्यासका क्रममा गएराति उक्त विमान सम्पर्क बिहीन भएको अधिकारीहरुले बताएका छन् । उक्त विमान दुर्घटनाग्रस्त भएको आशंकामा अन्य हेलिकप्टर र जहाज खोजीका लागि परिचालन गरिएको बताईएको छ । यो विमानमा चार अमेरीकी सैनिक रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ