ईराकमा रहेको अमेरीकी र ईजरायली सैन्य बेस क्याम्प नजिक ब्यालेष्टीक मिसाईल प्रहार

ईराकमा रहेको अमेरीकी र ईजरायली सैन्य बेस क्याम्प नजिक ब्यालेष्टीक मिसाईल प्रहार

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी फागुण २९ । ईराकको कुर्द स्वायत्त ईलाकामा रहेको ईरबिलमा रहेको अमेरीकी महावाणिज्य दुतावास नजिक अमेरीकी र ईजरायली सैन्य गोप्य वेसक्याम्प आसपार आधा दर्जन बढी व्यालेष्टीक मिसाईल हमला भएको छ । यो हमला कसले गरेको एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।
यस हमलामा केही भौतिक क्षति भए पनि मानवीय क्षति नभएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ