रुससँगको युद्धमा १३ सय आफ्ना सैनिक मारिएको जेलेन्सकीको दाबी, ५ सय रुसी सेनाले गरे आत्मसमर्पण

रुससँगको युद्धमा १३ सय आफ्ना सैनिक मारिएको जेलेन्सकीको दाबी, ५ सय रुसी सेनाले गरे आत्मसमर्पण

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

एजेन्सी फागुण २९ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुससँगको युद्धका क्रममा अहिले सम्म आफ्ना १३ सय सैनिक मारिएको दाबी गरेका छन् । उनले एक सन्देश मार्फत यो जानकारी दिएका हुन् ।
यस युद्धका क्रममा ५ सय रुसी सेनाले आत्मसर्मण गरेको पनि उनले दाबी गरेका छन् । रुसले कति आफ्ना सैनिक मारिए र कति युक्रेनले बन्धक बनाएको बारे केही खुलाएको छैन ।
१८ दिनदेखि चलेको युद्धका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । युद्ध अझ तीव्र हुँदै गएको छ । राजधानी किभ वरपर ठूलो संख्यामा रुसी सेना तैनाथ गरिएको छ भने चौतर्फी हवाई आक्रमण जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ