एजेन्सी फागुण २८ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार राति भीषण आगलागी भएको छ । दिल्लीको गोकुलपुरी ईलाकामा रहेको बस्तीमा आगलागी हुँदा अन्य दर्जनौँ घाईते भएका छन् ।
आगलागीमा तीस वटा झुप्रा घर जलेर खरानी भएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल घटनास्थलमा पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline