एजेन्सी फागुण २७ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अब रुसबाट स्वयंसेवकको रुपमा लड्न चाहने नागरिकलाई युक्रेन पठाउन दिन अनुमति दिएका छन् । यस अघि युक्रेनले विदेशी नागरिकलाई पनि रुस बिरुद्ध लड्न अनुमति दिएको थियो । जसपछि करीब २० हजार विदेशी युवाहरु युक्रेनको पक्षमा लड्न पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline