फागुण २७ एजेन्सी । युक्रेनमा हमला गरेको दुई सातापछि रुसी सेना राजधानी किभ नजिक पुगेको छ ।
किभमा हवाई हमला गरेपनि स्थल सेना प्रवेश गरेको थिएन । गएरातिदेखि अघि बढेको रुसी सेना राजधानी किभको ५ किलो मिटर क्षेत्र भित्र पुगिसकेको बताईएको छ ।
स्थल सेनाको सपोर्टमा वायुसेनाले सपोर्ट गर्ने , रुख र डाडाँहरुको कभर लिँदै रुसी सेना अघि बढेको देखिन्छ । किभमा ठूलो संख्यामा युक्रेनी सेना र विदेशबाट आएका लडाकु समेत रहेकाले यस युद्धमा ठूलो मानवीय संकट आउन सक्ने अन्तराष्टिय संघ संस्थाले चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline