युक्रेनको तीस वटा ल्याबमा अमेरीकाले खतरनाक जैबिक हतियार बनाउदै थियो !

युक्रेनको तीस वटा ल्याबमा अमेरीकाले खतरनाक जैबिक हतियार बनाउदै थियो !

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 41.7K
    SHARES

फागुण २५ एजेन्सी । युक्रेनमा रुसले हमला गरको करीब दुई सातामा रुसी सेनाले अमेरीकी लगानीमा ३० वटा ल्याबमा खतरनाक जैबिक हतियारको परीक्षण भईरहेको पत्ता लगाएको दाबी गरेको छ ।
केही डकुमेन्टहरु रुसी मिडियाहरुले सार्वजनिक गरेका छन् । जस अनुसार केही ल्याबलाई रुसी सेनाले नियन्त्रणमा लिएर डिस्पोज गरेको छ ।
विश्वमा सबै भन्दा धेरै जैबिक हतियार बनाउनेमा अमेरीकाको नाम अग्रपक्तिमा आउछ । यो सार्वजनिक भएपछि चीनले पनि अमेरीकालाई कडा प्रश्न उठाएको छ ।
यस अघि अमेरीकाले कोरोना भाईरस चीनको ल्याबमा बनाईएको जैबिक हतियार भएको आरोप लगाएको थियो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा फेला परेका अमेरीकी जैबिक हतियारका प्रयोगशालाहरु विश्वकै लागि खतरा भएको बताएका छन् ।
यस बारेमा रुसी विषेशज्ञहरुले थप अनुसन्धान गरीरहेको र सत्य तथ्य बाहिर ल्याउने बताए ।
अमेरीकाले युक्रेनमा जैबिक प्रयोगशाला भएको स्वीकारेको छ तर जैविक हतियार नबनाएको वा बनाउने उदेश्य नभएको जिकिर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी