एजेन्सी फागुण २४ । फ्रान्सले रुस युक्रेन युद्धका बीच नयाँ मोडमा उभिने संकेत देखिएको छ । अहिले सम्म रुस विरुद्ध प्रतिवन्ध लगाउने कार्यमा संलग्न फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्यक्रोनले रुस विना विश्व शान्ति असंभव रहेको भन्दै रुस र रुसी जनताको सम्मान हुनु पर्ने बताएका छन् ।
म्याक्रोनले रुस विश्वको महान वास्तुकलाको हिस्सा भएको भन्दै सम्मान हुनु पर्ने भन्दै प्रतिवन्धप्रति नरमपना देखाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline