रुसद्धारा नागरिकहरुको उद्धारका लागि पुनः चार वटा शहरमा युद्ध विरामको घोषणा

रुसद्धारा नागरिकहरुको उद्धारका लागि पुनः चार वटा शहरमा युद्ध विरामको घोषणा

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी फागुण २३ । रुसद्धारा फ्रान्सका राष्ट्रपतिको आग्रह अनुसार युक्रेनका चार शहरमा पुनः युद्ध विरामको घोषणा गरिएको छ । यो आजै लागू हुने रुसी रक्षा मन्त्रालयले जनाएको छ । यो विभिन्न चार वटा शहरमा लागू हुने जनाईएको छ ।
आजै रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता हुनु अघि युद्ध बिराम गरिएको हो ।
युद्ध शुरु भएको १२ औँ दिनमा फेरी युद्ध बिराम भएको हो । यस युद्ध बिरामपछि विदेशी एवं युक्रेनी नागरिकहरुलाई बाहिर निस्कन मानवीय करीडोर सुचारु हुनेछ ।
हाल सम्म युद्धका क्रममा हजारौँ सेना, सर्वसाधारणको मृत्यु भएको छ भने थुप्रै संरचनाहरु ध्वस्त भईसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ