एजेन्सी फागुण २२ । भारतको पञ्जावमा बोर्डर सेक्युरीटी फोर्सका एक कन्सटेबलले चार जना प्रहरीसाथीलाई हत्या गरेर आफूले आत्महत्या गरेका छन् । प्रहरी हेडक्वार्टरको मेसमा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ड्युटी विवादले उग्र रुस लिँदा ती प्रहरीले अन्धाधुन्ध गोली चलाएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline