युक्रेनका राष्ट्रपति देश छाडेर भागेको रुसी मिडियाको दाबी

युक्रेनका राष्ट्रपति देश छाडेर भागेको रुसी मिडियाको दाबी

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी फागुण २० । रुस र युक्रेनबीच जारी युद्धको नवौँ दिन युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी देश छाडेर पोल्याण्ड पुगेको रुसी सञ्चार माध्यमको दाबी छ ।
रुसी समाचारहरुका अनुसार जेलेन्सकीलाई युक्रेनको एलभोबबाट पोल्याण्ड पुर्याईएको छ । उनले हिजो मात्रै आफूले देश नछाड्ने भन्दै उद्धार गर्ने अमेरीकी राष्ट्रपतिको अफरलाई अस्वीकार गरेका थिए ।
यस अघि रुसी मिडियाले जेलेन्सकी किभबाट भागेर एलभोब शहरमा पुगेको दाबी गरेको थियो ।
यस विषयमा युक्रेनले कुनै प्रतिकृया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ