पाकिस्तानमा मस्जीदमा भएको आत्माघाती बम विष्फोटमा ४५ जनाको मृत्यु

पाकिस्तानमा मस्जीदमा भएको आत्माघाती बम विष्फोटमा ४५ जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी फागुण २० । पाकिस्तानको पेशावरमा एक शिया मस्जिदमा आत्माघाती बम विष्फोटमा परी ३० जनाको मृत्यु भएको छ । घटनामा अन्य ५० बढी घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक जना प्रहरी अधिकारी पनि रहेको बताईएको छ । एक हमलावारले आफैलाई बमसँग उडाएका थिए ।
प्रधानमन्त्री ईमरान खानले हमलाप्रति दुखः व्यक्त गर्दै भत्र्सना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ