एजेन्सी फागुण २० । भारतको बिहारको भागलपुरमा भएको शक्तिशाली बम विष्फोटमा परी ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य ८ जना घाईते भएका छन् ।
विष्फोट स्वदेशी विष्फोटक पदार्थबाट नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोट कसले र किन गराएको हो भन्ने सार्वजनिक नभएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline