युक्रेनमा रहेको यूरोपको सबै भन्दा ठूलो परमाणु उर्जा केन्द्रमा आगलागी

युक्रेनमा रहेको यूरोपको सबै भन्दा ठूलो परमाणु उर्जा केन्द्रमा आगलागी

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी फागुण २० । यूरोपको सबै भन्दा ठूलो परमाणु उर्जा केन्द्र युक्रेनको जेपोरजिया पावर प्लान्टमा आगलागी भएको छ । युक्रेनले यो रुसी सेनाको हमलाका कारण आगलागी भएको दाबी गरेको छ ।
पावरप्लान्ट दुर्घटना भएमा परमाणु रेडिएसन फैलन सक्ने भन्दै आगो नियन्त्रणका लागि सो क्षेत्रमा रुसी सेनाले गोली चलाउन बन्द गर्नु पर्ने युक्रेनको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ