अमेरीकाले युक्रेनलाई रुस विरुद्ध लड्न हतियार दिने तर सेना नपठाउने

अमेरीकाले युक्रेनलाई रुस विरुद्ध लड्न हतियार दिने तर सेना नपठाउने

  • बुधबार, फाल्गुन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी फागुण १८ । रुस बिरुद्ध लड्न युक्रेनलाई हतियार र पैसा उपलव्ध गराउदै आएको अमेरीकाले रुसका सबै उडानहरुलाई अमेरीकामा प्रतिवन्ध लगाएको छ ।
अमेरीकी राष्ट्रपतिले आज युनियन स्टेटलाई संवोधन गर्दै रुसले स्वतन्त्र विश्वको जरा हल्लाएको भन्दै यसको मुल्य पुटिनले चुकाउनु पर्ने चेतावनी दिए ।
यसकाबीच पनि रुस विरुद्ध लड्न युक्रेनमा सेना नपठाउने बार्ईडेनले घोषणा दोहोर्याए ।
नेटो र अमेरीकाले दिएको हतियारको बलमा युकेनलाई रुस बिरुद्ध लड्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ