युक्रेन युद्धमा एक भारतीय विद्यार्थीको मृत्यु, खाना लिन बंकरबाट निस्किएका थिए

युक्रेन युद्धमा एक भारतीय विद्यार्थीको मृत्यु, खाना लिन बंकरबाट निस्किएका थिए

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

फागुण १७ काठमाण्डौँ । युक्रेन र रुसबीच जारी भीडन्तमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । बंकरबाट खाना लिन गएका ती विद्यार्थीको दोहोरो गोली हानाहानमा मृत्यु भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय दुतावासले जसरी पनि आजै किभ छाड्न एडभाईजरी जारी गरेको छ । भारतमा २० हजार बढी भारतीय विद्यार्थी रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ