लँडाईका बीच रुस र युक्रेन वार्ता जारी , युद्धबिराम गर्न युक्रेनको माग

लँडाईका बीच रुस र युक्रेन वार्ता जारी , युद्धबिराम गर्न युक्रेनको माग

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

एजेन्सी फागुण १६ । लँडाई जारी रहेको पाँचौ दिन रुस र युक्रेनबीच वार्ता जारी छ । बेलारुसको सीमा क्षेत्रमा जारी वार्तामा युद्ध बिराम गर्न युक्रेनले माग गरेको छ ।

पाँच दिन देखि जारी हमलामा दुबै देशका हजारौँको ज्यान गएको छ भने संयौ संरचनाहरु ध्वस्त भएका छन् ।
युद्धबाट पाँच लाख युक्रेनी नागरिक विस्थापित भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ