रुस र युक्रेनबीच बेलारुसमा बार्ता शुरु, युद्ध बिराम होला ?

रुस र युक्रेनबीच बेलारुसमा बार्ता शुरु, युद्ध बिराम होला ?

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी फागुण १६ । रुस र युक्रेनबीच युद्ध शुरु भएको पाँचौ दिनमा बेलारुसमा द्धिपक्षीय वार्ता शुरु भएको छ ।

यो वार्तामा युक्रेनले तत्काल युद्ध विराम गर्न र सेना फिर्ता लान माग गरेको छ । वार्तामा चौतर्फी अन्तराष्ट्रिय दबाबका कारण युद्ध बिराम हुन सक्ने अनुमान गरिएपनि रुसले केही शर्त राख्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ