सुरक्षा परिषद्मा चीन र भारतले रुस बिरुद्ध मत दिएनन्

सुरक्षा परिषद्मा चीन र भारतले रुस बिरुद्ध मत दिएनन्

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी फागुण १६ । सँयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भएको मतदानमा चीन भारत र युएईले दोस्रो पटक मतदानमा भाग लिएनन् । यो मतदान रुसी आक्रमण रोक्न विशेष प्रस्ताव पारित गर्न भनिएको थियो । अघिल्लो पटक पनि मत नदिएका ती देशले यस पटक पनि दुरी बनाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ