पश्चिमा देशहरुले प्रतिवन्ध र युक्रेनमा हतियार आपुर्ति बढाएपछि पुटिनद्धारा परमाणु हतियार तैनाथ गर्न आदेश

पश्चिमा देशहरुले प्रतिवन्ध र युक्रेनमा हतियार आपुर्ति बढाएपछि पुटिनद्धारा परमाणु हतियार तैनाथ गर्न आदेश

  • आइतवार, फाल्गुन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 53.9K
    SHARES

फागुण १५ काठमाण्डौँ । अमेरीका र नेटोले युक्रेनमा हतियार आपुर्ति बढाउनुका साथै एयर स्पेस बन्द गर्ने र प्रतिवन्ध बढाउदै लगेपछि आक्रोशित बनेका रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आणविक हतियार युनिटलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् ।
युक्रेन आक्रमणको चौथो दिन पुटिनले यो आदेश दिएपछि संसारभर चिन्ता बढेको छ । यदी रुसलाई पुरै घेर्ने र नियन्त्रण गर्ने कोशिस भए आणविक युद्धको खतरा बढेको भन्दै चिन्ता बढेको हो ।
रुस विश्वमा सबै भन्दा बढी आणविक हतियार भएको देश हो । रुससँग मात्रै संसारको २० प्रतिशत परमाणु बम रहेको छ । रुससँग ७ हजार हाराहारी परमाणु हतियार रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ