एजेन्सी फागुण १५ । उत्तर कोरीयाले जापानी समुन्द्रमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनमा रुसको आक्रमणपछि विश्व युद्धको खतरा बारे चर्चा भईरहेका बेला उत्तर कोरीयाले यो कदम चालेको हो ।
यो प्रहारप्रति अमेरीका, जापान र दक्षिण कोरीयाले आपत्ति जनाएका छन् ।
यो लामो दुरीको ब्यालेष्टीक मिसाईल भएको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline