भीषण बन्दै रुस युक्रेन युद्धः किभको तेल डिपो ध्वस्त , गोलाबारी जारी

भीषण बन्दै रुस युक्रेन युद्धः किभको तेल डिपो ध्वस्त , गोलाबारी जारी

  • आइतवार, फाल्गुन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

फागुण १५ एजेन्सी । रुसले युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेको चौथो दिन त्याहाँ युद्ध थप भीषण बनेको छ । राजधानी किभ सहित तीन वटा शहरमा युद्ध तीव्र बनेको छ । रुसी सेनाले राजधानी किभलाई नियन्त्रणमा लिने प्रयास गरीरहेको छ भने युक्रेनले किभको रक्षा गर्न सबै उपाय लगाईरहेको छ । आज युद्धका क्रममा किभमा रहेको तेल डिपोमा विष्फोट हुँदा प्रदुषित धुँवा फैलिएको छ ।
यसैंबीच युद्धका क्रममा २ सय बढी सर्वसाधारण अहिले सम्म मारिएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
यस युद्धमा रुसलाई रोक्न पश्चिमा देशहरुले कडा प्रतिवन्ध लगाईरहेका छन् ।
यता अमेरीका, जर्मन, फ्रान्स, अष्ट्रेलिया, जापान, बेलायत लगायतका देशले प्रत्यक्ष सेना नपठाए पनि हतियार र पैसा पठाउन शुरु गरेका छन् ।
काला सागरमा अमेरीकी ड्रोनबाट रुसी युद्धपोतमा हमला भएको रुसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ